नेपाल र बंगलादेशबीच ऊर्जा क्षेत्रमा लगानी गर्न समझदारी

काठमाडाैं । नेपाल र बंगलादेश ऊर्जा क्षेत्रमा मिलेर काम गर्न सहमत भएका छन् ।समझदारीपत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्री वर्षमान पुन र उनका बंगलादेशी समकक्षी नसरूल हमिदले हस्ताक्षर गरेका छन् ।बंगलादेशले नेपालकाे जलविद्युतमा लगानी गर्दै यहाँबाट विद्युत अायात गर्ने इच्छा देखाएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री