वीरगञ्जमा ६ हजार मत अन्तरले राजेशमान अगाडि

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जनता समाजवादी पार्टीका मेयर उम्मेदवार राजेशमान सिंहले ६ हजारभन्दा बढी मत अन्तरले अग्रता लिएका छन् । १०  वटा वडाका २३ हजार २ सय २९ मत गणना हुँदा राजेशमानले ११ हजार ९ सय ९५ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय कुमार सरावगीले ५ हजार ६ सय ३५ मत पाएका छन् । राप्रपाका गिरीश गिरीले ४ सय ५९ मत पाए ।हालसम्म वडा नं १, २, ३, ४, ५, ६, २९, ३०, ३१ र ३२ को मतगणना सकिएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस