सामाखुसीमा इनार सफा गर्न गएका तीन मदजुरको मृत्यु

काठमाडौं ।  काठमाडौंको सामाखुसीमा इनार सफा गर्ने क्रममा तीनजना मदजुरको मृत्यु भएको छ । इनार सफा गर्न छिरेको केही समयमै उनीहरुको मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी छ ।

इनारभित्र बेहोस भएको जानकारीलगत्तै सोह्रखुट्टे प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले उद्दार गरेपनि उनीहरुको इनाभित्रै मृत्यु भइसकेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री