कक्षा १२ को नतिजा बुधबार सार्वजनिक गरिने

काठमाडौं । गत वैशाखमा सम्पन्न कक्षा १२ को परीक्षाको नतिजा  बुधबार सार्वजनिक गरिने भएको छ।  राष्ट्रिय परीक्षा बोर्डले आजनै परीक्षाफल प्रकाशित गर्ने तयारी गरिएकामा मिसिङको संख्या बढी भएकाले बुधबारसम्म सार्वजनिक गरिने जनाएको छ।

यसअघि पहिलो चरणमा विज्ञान संकायको मात्रै नजिता प्रकाशित गर्दै आएको राष्ट्रिय परीक्षा बोर्डले पहिलोपटक सबै समूहको परीक्षाफल एकैपटक सार्वजनिक गर्ने तयारी गरेको हो।  बोर्डका अनुसार यो वर्ष परीक्षामा करिब ४ लाख विद्यार्थी सहभागी भएका थिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री