नबिल बैंकद्धारा वृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न

काठमाडौं । नबिल बैंकले आफ्नो ३४औं वार्षिक उत्सवको अवसरमा वृक्षारोपण तथा सरसफाई कार्यक्रम आयोजन गरी सम्पन्न गरेको छ ।

बैंकले वातावरण संरक्षण गरी हरियाली कायम गर्न सहयोग पुग्ने उदेश्यले शनिबार मीनभवन नजिकको वागमती नदीको किनारामा उक्त कार्यक्रम सञ्चालन गरेको हो ।

गत चार वर्ष अघिदेखि बैंकले यस क्षेत्रमा नियमित रुपमा वृक्षहरुको सुरक्षा, सरसराह तथा थप वृक्षरोपण कार्यक्रमहरु आयोजना गरी आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री