प्रियंकाको गर्धनमा ‘आयाङ्क’ नामको ट्याटु

काठमाडौं । हालै नायक आयुष्मान देशराज श्रेष्ठ जोशीसँग इन्गेजमेन्ट गरेकी नायिका  प्रियंका कार्कीले  अाफ्नाे नामलार्इ परिवर्तन गरेर ‘आयङ्का’ बनाएकी छिन् र यही नाम अाफ्नाे घाँटीमा खाेपेकी छिन् ।

उनले पछिल्लाे समय अाफ्नाे अायुष्मानसँगकाे प्रेमलार्इ लिएर भइरहेका विभिन्न टीका-टिप्पणीकाे जवाफ दिन समेत याे‍ ट्याटु खाेपेकाे विश्लेषण भइरहेकाे छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री