काठमाडौंबाट वालिङका लागि हिँडेको बस त्रिशूली नदीमा खस्याे, १८ जनाको उद्दार

काठमाडाै  ।  काठमाडौंबाट वालिङका लागि हिँडेको ना६ख २५०६ नम्बरको बस त्रिशूली नदीमा खसेको छ। मुग्लीन पुग्नुभन्दा २५ मिटर अगाडि बस खसेको हो।

१८ जना घाइतेको उद्दार गरी उपचारका लागि भरतपुर ल्याउन लागिएको  जिल्ला प्रहरीले जनाएको छ । च्यापिएका केहीको उद्दार भइरहेको  छ । बसमा ३२ जना यात्रु सवार थिए ।

मुग्लिन मलेखु सडकखण्ड अन्तरगत चितवनको ईच्छाकामना गाउँपालिका वडा नम्बर ३ स्थित कुरिनटार र चुम्लिङटारको बीच सडकबाट त्रिशुली नदी किनारमा बस खसेको  थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री