काठमाडाै । छोटो समयमा नै देशभर इन्टरनेट विस्तारमा अग्रसर भइरहेको डिसहोमले सस्तो मुल्यमा उच्चगतिको इन्टरनेट प्रदान गर्दै आइरहेको छ । यसैक्रममा कम्पनीले मासिक ८ सय ९९ रूपैयाँमा १०० एमबीपीएस इन्टरनेट उपलब्ध गराएको छ ।
डिशहोमले विगत केही समयदेखि विभिन्न योजनाहरु मार्फत बजारमा आक्रामक उपस्थिती जनाइरहेको छ ।
यस अफर अन्तर्गत ८ सय ९९ रूपैयाँमा १ महिना, २ हजार ६ सय ९७ रूपैयाँमा ३ महिना, ५ हजार ३ सय ९४ ६ महिना र १० हजार ७ सय ८८ रूपैयाँमा १२ महिना अवधिको डिशहोम फाइबरनेट पाइने छ ।
याेसँगै ५ गिगाहर्जको डुअल ब्याण्ड राउटर पनि उपलब्ध हुनेछ । इन्टरनेट जडानका लागि नजिकको डिशहोम डिलर दाईलाई सम्पर्क गर्न सकिने वा पैसा नलाग्ने टल फ्रि नम्बरमा पनि सम्पर्क गर्न सकिने कम्पनीले वताएकाे छ ।
प्रतिकृया दिनुहॊस