‘शुभ लभ’ मा युवा ज्योतिष हरिहर अधिकारी

काठमाडौँ ।   निर्माता प्रदीप कुमार उदयले फिल्म ‘शुभ लभ’ निर्माण गर्ने घोषणा गरेका छन् । यही फिल्मबाट युवा ज्योतिष हरिहर अधिकारीले नायकको रुपमा डेव्यु गर्ने भएका छन् ।

फरक प्रेम कथा भनिएको फिल्म ‘शुभ लभ’ मा हरिहरको अपोजिटमा मिस टिन २०१७ कृष्टिना पौडेल हुनेछिन् । सन्तोष बाबु लोहनीको निर्देशन रहने फिल्ममा हरिहर र कृष्टिनीसँगै नायक प्रदीप बास्तोला, अभिनेता सरोज खनाल, कलाकार राजाराम पौडेल, रविन्द्र झाको अभिनय रहेनछ ।

भदौ १५ देखि छायांकनमा जाने बताइएको ‘शुभलभ’ राजधानीसहित पोखरा, अन्नपूर्ण बेसक्याम्प, इलामलागतय क्षेत्रमा खिचिने र एक गीत दुबई र थाइल्यान्डमा पनि खिचिने बताइएको छ ।  रामेश्वर कार्कीको छायांकन रहने फिल्मको संगीत अर्जुन पोखरेलले गर्नेछन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

प्रताप दास र अस्मिताको स्वरमा ‘तिमीलाई पाउँदा’

काठमाडौं । प्रताप दास र अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘तिमीलाई पाउँदा’ सार्वजनिक गरिएको छ …

प्रतिकृया दिनुहॊस