काँकडभिट्टामा मेगा बैंकको नयाँ शाखा

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले काँकडभिट्टामा नयाँ शाखा विस्तार गरेको छ  । प्रदेश नं. १ स्थित झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकडभिट्टामा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको २०२औं शाखा हो । मेगा बैंकले यस आर्थिक वर्षमा १५ वटा नयाँ शाखा विस्तार गरिसकेको जानकारी दिएकाे छ ।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री