काठमाडौं । पाँचथरमा मंगलबार बिहान जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।जिल्लाको याङबर गाउँपालिका ३, चैतेभीरमा मे १ ज २०५१ नम्बरको जीप दुर्घटना हुँदा च्याङथापु–१ का कैलाश अधिकारीको मृत्यु भएको छ । घाइते ९ जनालाई अस्पताल लगिएको छ ।जीपमा चालकसहित १० जना सवार थिए ।
तपाईंको प्रतिकृया




