डिश मिडियाको अध्यक्षमा हेमराज ढकाल र संचालकमा सुदिप आचार्य

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडको संचालक समिति परिवर्तन भएको छ । संचालक समितिको बैठकले अध्यक्षमा  हेमराज ढकाल नियुक्त भएका छन् भने संचालक सुदिप आचार्यलाई प्रबन्ध संचालकमा चयन गरेको छ ।

 

अध्यक्षमा चयन भएका ढकाल आइएमई समुहको प्रवन्ध निर्देशक तथा विभिन्न उद्योग व्यवसायसँग आवद्ध छन् भने प्रवन्ध निर्देशक सुदिप आचार्य यसै कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा कार्यरत रही कामना सेवा विकास बैंक लिमिटेडका अध्यक्ष तथा सफल उद्यमी हुन् ।

 

 

 

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस