धनियाको पात धेरैको भान्सामा प्रयोग हुन्छ । यो स्वादका लागि मात्रै होईन स्वास्थ्यका दृष्टिले पनि धेरैनै लाभदायक हुन्छ ।
धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ ।
हरियो धनियाले रगतलाई शुद्धीकरण गर्छ ।
अरुचिको समस्या भएकाहरूले अचार वा तरकारीमा हरियो धनिया मिसाएर खाँदा
फाइदा हुन्छ ।
धनिया खाँदा शरीरमा सञ्चय भएका अक्सिडेन्टलगायत विकार बाहिर निस्किन्छ ।
आँखासम्बन्धी समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ ।
हरियो धनियालाई खानामा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छ । पेटमा रहेका खराब कीटाणुलाई पनि हरियो धनियाले मार्ने गर्छ ।धनियामा भएको बिविध भिटामिनले अल्जाईमर, डायेबिटिज र सुगरजस्ता बिरामीलाई फाइदा पुर्याउँछ ।
हरियो धनिया पिसेर अनुहारमा लगाउँदा डण्डीफोर हटाउन पनि सकिन्छ ।
धनिया खाँदा शरीरमा सञ्चय भएका अक्सिडेन्टलगायत विकार शरीर बाहिर निस्कन्छ ।
प्रतिकृया दिनुहॊस