इन्टरनेट सेवाको मूल्य साउन १ देखि बढ्ने

काठमाडौं । आगामी साउन १ गतेदेखि दुरसंचार सेवाको शुल्क बढ्ने भएको छ । सरकारले इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार सेवा दस्तुरबापत १३ प्रतिशत तिर्नुपर्ने प्रावधान ल्याएपछि इन्टरनेट शुल्क बढ्ने भएको हो ।

सरकारले आगामी वर्षदेखि इन्टरनेट तथा दुरसंचार सेवामा सेवा शुल्क लगाउने भन्दै आर्थिक विधेयकमा व्यवस्था गरेको छ

कर थप गरेपछि सेवाप्रदायकहरुले त्यसको भार उपभोक्तालाई बोकाउनेगरी हालको शुल्कमा सोही दरले बढाउने तयारी गरेका छन् । सरकारले कर बढाएको र शुल्क भन्दा पनि त्यही करलाई अहिलेको मूल्यमा थप गरिने सेवाप्रदायकहरुले जानकारी जानकारी दिए । निजी देखि सरकारी स्वामित्वको नेपाल टेलिकमले शुल्क बढाउने आन्तरिक तयारीमा छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री