सुपुष्पाले गरिन् बिहे

काठमाडाै । नेपाली चलचित्र क्षेत्रमा उदाउँदै गरेकी नायिका सुपुष्पा भट्ट बैबाहिक जीवनमा बाँधिएकी छिन् । सुपुष्पाले आफ्ना प्रेमी रौनक विक्रम कँडेलसँग  विवाह गरेकी हुन् । उनीहरुको विवाह, काठमाडौंको गोकर्ण रिसोर्टमा भएको थियो । उनीहरुको बिहेमा आफन्त, परिवार र केही चलचित्रकर्मी मात्र उपस्थित थिए । रौनक र सुपुष्पा विगत एक बर्षदेखि प्रेम सम्बन्धमा थिए । उनीहरुले विहे गरेका छन् ।

नेपाली चलचित्र क्षेत्रमा ‘रणवीर’  नामक चलचित्रबाट करियर गरेकी सुपुष्पाले ‘छ माया छपक्कै र चपली हाइट ३’ नामक चलचित्रमा काम गरिसकेकी छन् । उता निर्माता रौनक विक्रम कँडेलले भने चलचित्र ‘कबड्डी र मिस्टर झोले’मा लगानी गरेका छन् । ३ वटा चलचित्रमा सुपुष्पाले अभिनय गरेकी छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

‘पुजार सार्की’ को ट्रेलरमा जातीय विभेदको कथा (भिडियो)

काठमाडौँ । आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने बहु प्रतीक्षित नेपाली चलचित्र …

प्रतिकृया दिनुहॊस