बाढीले बीपी राजमार्ग अवरुद्ध

काभ्रे । बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका ११ काल्ढुंगा र १२ मम्ती खोलाखण्ड अबरुद्ध भएको छ। काल्ढुंगा भ्याकुरे खहरे खोला र मम्ती खोला बढेपछि राजमार्ग अबरुद्ध रहेको छ । राजमार्ग दुबैतर्फ अबरुद्ध रहेको पानी परिरहेको कारण राजमार्ग चल्न सक्ने अवस्था नरहेको खड्काले जानकारी दिए।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री