रुपा सुनार

रिहा भइन् जातका कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी

काठमाडाै । टेलिभिजन कार्यक्रम प्रस्तोता रूपा सुनारलाई जातका कारण आफ्नो घरको कोठा भाडामा दिन नमानेको आरोपमा पक्राउ परेकी बबरमहलकी एक घरबेटी रिहा भइन् । याे मुद्धा अदालसम्म भने गएन । प्रहरीले प्रधान थर भएकी घरबेटीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो।

अनुसन्धान फाइल जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाइएको थियो। सरकारी वकिलको कार्यालयले घरबेटीविरूद्ध  आवश्यक प्रमाण नपुगेको भन्दै मुद्दा फिर्ता गरेको हो ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

बझाङमा मतगणना गर्न सर्वदलीय बैठक सुरु

काठमाडौं । उपनिर्वाचनअन्तर्गत बझाङ-१ ‘क’ मा मतगणना गर्न सर्वदलीय बैठक सुरु भएको छ । शनिबार …

प्रतिकृया दिनुहॊस