दिल्ली जानुअघि नेता खनालद्वारा पार्टी एकताको आह्वान (वक्तव्यसहित)

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकताका लागि आह्वान गरेका छन्।

आज उपचारका लागि भारतको दिल्ली जानुअघि प्रेस वक्तव्य जारी गर्दै नेता खनालले रिस, राग, अहंकार तथा बदलाभाव त्यागेर पार्टीलाई फुटबाट जोगाउन तथा एकताबद्ध पार्न सबै नेता कार्यकर्ताहरुलाई विशेष आह्वान गरेका छन्। ‘सफल उपचारपछि म स्वदेश फर्केर यहाँहरुमाझ पुनः हुनेछु भन्ने विश्वास लिएको छु’, खनालले वताएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री