चलचित्र ‘जय भोले’को ‘उम्लियो भने पोखिन्छ’ बोलको गीत सार्वजनिक

काठमाडौं ।  चलचित्र ‘जय भोले’को ‘उम्लियो भने पोखिन्छ’ बोलको गीत सार्वजनिक भएको छ ।अशोक शर्माको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रमा  राजनराज सिवाकोटीको स्वर, शब्द र संगीत रहेको यो गीतमा मेलिना राइको पनि आवाज छ ।

उक्त गीतको भिडियोमा स्वस्तिमा खड्का, सलोन बस्नेत, खगेन्द्र लामिछाने, सौगात मल्ल, वुद्दि तामाङ, राजाराम पौडेल लगायतका कलाकारलाई फिचरिङ गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री