सरकारद्वारा होटेल र चलचित्र उद्योगलाई विद्युतको डिमान्ड शुल्कमा छुट

सरकारले होटेल र चलचित्र उद्योगलाई विद्युतको डिमान्ड शुल्कमा छुट दिने वताएकाे छ। निषेधाज्ञा अवधिभरको डिमान्ड शुल्क छुट दिइने गरी आगामी आवको बजेटमा समेटिएको हो। सरकारले गुणस्तरीय खानेपानी सेवा सुनिश्चित गर्न मासिक २० हजार लिटरसम्मको खानेपानी महसुल छुट गर्ने व्यवस्था गरेको छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री