काठमाडौं । सिजीले आउँदो विश्वकप प्रतियोगितालाई मध्यनजर गरी आफ्ना विभिन्न आकर्षक एवं गुणस्तरीय एलईडी टिभीहरुमा ‘एक्स्ट्रा टाईमको गोल मै छ मज्जा’ नामक योजना सहित बजारमा प्रस्तुत भएको छ ।सीमित अवधिका लागि नेपालभरी लागू गरिएको उक्त योजनाहरुमा अब सिजीका २० इन्चदेखि ४३ इन्च सम्मको कुनैपनि नर्मल तथा स्मार्ट टिभीहरु खरिद गरेपश्चात एक्स्ट्रा ३० प्रतिशत सम्मको नगद छुट र नेपालमै पहिलो पटक लागू गरिएको एक्स्ट्रा ३ वर्षको वारेन्टी प्राप्त गर्न सकिनेछ ।
साथै सिजीका टि.भीहरु खरिद गर्नेमध्येबाट प्रप्तेक हप्ता भाग्यसाली एक जनालाई सिजीकै अर्को एलईडी टिभी प्रदान गरिनेछ । साथ साथै सिजीको अर्को अफिसिएल फेसबुक पेजको कन्टेस्टमा भाग लिई तपाईहरुले दैनिक आकर्षक उपहारहरु प्राप्त गर्न सकिनेछ ।
तपाईंको प्रतिकृया




