आजकाे सुनचाँदीको मूल्य

काठमाडौं । अाज सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । सुन प्रतितोला ५८ हजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ ।
तेजावी सुनको मूल्य प्रतितोला ५७ हजार ७०० रुपैयाँ छ भने चाँदी प्रतितोला ७६० रुपैयाँमा कारोबार भइरहेको छ । हिजाे पनि सुन चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री