अध्यक्ष ओली र नेता नेपालबीच आज पनि भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल बीच आज पनि भेटवार्ता हुँदैछ । दिउँसो दुई बजेपछि एक्लाएक्लै भेटवार्ता हुन लागेको स्राेतले वताएकाे छ ।

हिजो साँझ होटल मेरियटमा ओली र नेपाल बीच दुई घण्टा बढी एक्लाएक्लै भेटघाट भएकाे थियाे । हिजाे साँझ लामो कुराकानी गरेका अध्यक्ष ओली र नेपाल बीच फेरि होटल मेरियटमै भेटवार्ता हुन लागेको हो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री