प्रभु बैंकको स्वतन्त्र सञ्चालकमा लिलाप्रकाश सिटौला

काठमाडौं । प्रभु बैंकको स्वतन्त्र सञ्चालकमा लिला प्रकाश सिटौला नियुक्त भएका छन् । सञ्चालक समितिको बैठकले सिटौलालाई सञ्चालक पदमा नियुक्त गरेको हो ।

सिटौलाले बैंकिङ्ग करियरमा लामो समय बिताइसकेका छन् । नेपाल राष्ट्र बैंकको पूर्व कार्यकारी निर्देशकसमेत रहेका सिटौला कृषि विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप