काठमाडौंमै भेटियो बर्डफ्लु

काठमाडौं । काठमाडौंको  धर्मस्थलीमा रहेको दुईवटा पोल्ट्री फर्ममा पालिएको कुखुरामा बर्डफ्लू भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । बर्डफलु भेटिएकोपछि राजधानीमा सर्तकता अफ्नाइएको छ ।

राजधानी बाहिरबाट काठमाडौ भित्रने र राजधानीका वरिपरि पालिएका कुखुरा फर्मबाट कुखुरा नउठाउन पनि सरकारले निर्देशन दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री