काठमाडौ । यो साता सिद्धार्थ बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । आइतबारदेखि बिहीबारसम्म बैंकको ७ करोड १ लाख ८० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बैंकको २ लाख ११ हजार कित्ता शेयर कारोबार भएको थियो ।
बैंकको सेयर सस्तो भएपछि लगानीकर्ताले खरिद गरेका हुन् । सिद्धार्थको सेयर मूल्य घटेर प्रतिकित्ता ३३५ रुपैयाँमा कारोबार भएको छ ।
प्रतिकृया दिनुहॊस