सनराइज बैंकको सीईओमा सुमन शर्मा नियुक्त

काठमाडाैं । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त भएका छन् । बुधबार बसेको  सञ्चालक समितिको बैठकले सुमन शर्मालाई सीईओमा नियुक्ति गरेको हो।  उनी यस अघि माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।

बैंकिङ क्षेत्रमा ३ दशकल लामो अनुभन भएका शर्मा अनुभवी र कुशल बैंकरको रुपमा बजारमा परिचित छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री