टुक्राटुक्रा भएको मकालु एयरको जहाज (फोटोसहित)

काठमाडौं । सुर्खेतबाट हुम्लाको सिमिकोट उडेको मकालु एयरको  नाइन एन जेयु जहाज टुक्राटुक्रा भएको छ। १२ हजार ८ सय फिटबाट खसेको विमान तीन टुक्रा भएको छ।दुर्घटनामा पाइलट किरण भट्टराई र कोपाइलट आदित्य नेपालीको मृत्यु भएको छ ।हुम्लाको खार्पूनाथ गाउँपालिका वडा नम्बर २ मा  बुधबार बिहान जहाज दुर्घटना भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप