कबिता बलामी र कमल बिष्टको तिमीलाई मनका कुरा बोलको गीत सार्वजनिक भएको छ । गीतमा शब्द पप्पु थापा मगर र संगीत कमल बिष्टको रहेको छ ।
भिडियोमा सुबाश तिमल्सिना र निर्मला तामाङको अभिनय रहेको छ । भिडियोलाई केशव विश्वकर्माले छायाकन गरेका हुन भने मोहन सुनुवारले सम्पादन गरेका हुन ।
तपाईंको प्रतिकृया




