मोदीको अभिनन्दनमा विमलेन्द्र निधि सहभागी हुने

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन समारोहमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई पनि निम्तो दिइएको छ । कांग्रेसको तर्फबाट उपसभापति विमलेन्द्र निधि मोदीको सम्मान समारोहमा सहभागी हुनेछन् ।धनुषा गृहजिल्ला भएका निधिलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले फोन गरेर कार्यक्रममा निम्तो गरेका थिए । निम्तो पाएपछि निधि जनकपुर जाने भएका छन् ।मोदी भोलि नेपाल आउदैछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री