महालक्ष्मी विकास बैंकको अध्यक्षमा पून: राजेश उपाध्याय

काठमाडौं । महालक्ष्मी विकास बैंक लि.को समितिको अध्यक्षमा पून:  राजेश उपाध्याय निर्विरोध निर्वाचित भएका छन् । उपाध्याय कम्पनीको हालै सम्पन्न १६औँ वार्षिक साधारणभाबाट उक्त पदमा फेरि नियुक्त भएका हुन् ।नेपाल राष्ट्र बैँकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले नवनियुक्त अध्यक्ष उपाध्यायलाई आइबार आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री