कैलाश एयरको हेलिकप्टर नुवाकोटमा आकस्मिक अवतरण

काठमडौं । नुवाकोटमा कैलाश एयरको हेलिकप्टर ठूलो दुर्घटना हुनबाट जाेगि‍एकाे छ । बागलुङबाट काठमाडौं आउँदै गरेको हेलिकप्टर चरासँग ठोक्किएपछि चालकले नुवाकोटमा आकस्मिक अवतरण गरेका हुन् । हेलिकप्टरमा रहेका सबै ६ जना सकुशल छन् । एक जना यात्रुको घुँडामा सामान्य चोट मात्रै लागेकाे छ ।

चरासँग ठोक्किएपछि हेलिकप्टरको अगाडि भागमा सामान्य क्षति भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री