प्रियंका र परमिता साथसाथ

अभिनेत्री परमिता आर एल राणा फुर्सदिली बनेकी छिन् । केहि सयम अगाडि चितवनको मेघौली घुमेर यतिबेला राजधानी फर्केकी छिन् । अब परमिता अभिनेत्री प्रियंका कार्कीको युटुब च्यानलमा देखिदैछिन् । कार्कीले हाल चप चप डायरिज चलाइरहेकी छिन् । यसैका माध्यमबाट उनी खानेकुरा पकाउन सिकाउँछिन् उनी ।

उनीले चलाउने शोमा कलाकार पनि पुग्ने गरेका छन् । नायिका प्रियंका लकडाउनको समयमा युटबमा व्यस्त थिइन् ।

प्रियंकाको चप चप डायरीजमा परमिता देखिदैछिन्। प्रियंका र अभिनेता आयुष्मान देशराज जोशीले बैवाहिक जीवन विताउँदैछन् । प्रियंका र  आयुष्मान जाेडीकाे रुपमा रहनु अघि आयुष्मान र परमिता प्रेममा थिए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

मेगा प्रोजेक्ट ‘बलिदान’ को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’ का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको …

प्रतिकृया दिनुहॊस