२० करोड मुद्धति निक्षेपमा राख्न बैंक खोज्दै दुरसञ्चार प्राधिकरण

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले आफुसंग रहेको वचत रकम १ वर्षे मुद्धति निक्षेपमा राख्नका लागि बैंकसंग प्रस्ताव मागेको छ ।

प्राधिकरणले न्युनतम २० करोड रुपैयाँका लागि प्रस्ताव पेश गर्न अनुरोध गरेको छ । बैंकहरुले मुद्धतिमा ११ र साधारण वचतमा ८ प्रतिशतसम्म ब्याज दिने आन्तरिक सहमति गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री