अब माइतीघर मण्डलामा प्रदर्शन गर्न नपाइने

काठमाडौं ।अब देखि माइतीघर मण्डलामा प्रदर्शन गर्न नपाइने भएको छ । सरकारले माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न प्रतिबन्ध लगाएको छ ।

वैशाख १६ गतेदेखि काठमाडौंको खुलामञ्च, तीनकुनेको खुल्ला चौर, भगवानपाउको भुईंखेलचौर, पेप्सीकोला खेलमैदान, सानो गौचरण फुटबल मैदान, लैनचौर समाजकल्याणपरिषद अगाडिको खुला स्थान र गौशालाको सिफलचौरमा मात्र विरोध प्रदर्शन गर्न पाइने भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री