काठमाडौं ।तनहुँको घिरिङ गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक व्यक्तिले आत्महत्या गरेका छन् ।
क्वारेन्टाइनमा बसेका सोहि गाउँपालिका ४९ वर्षीय व्यक्तिले मङ्गलबार राति पङ्खाको सिलिङमा सुरुवालको पासो लगाई झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । उनी गत असार ४ गते भारतबाट घर आएका थिए ।
तपाईंको प्रतिकृया




