कोरोना भाइरस अपडेट : विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ३६ हजार १ सय २५पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या ४ लाख ३६ हजार १ सय २५ जना पुगेको छ भने ८०  लाख १७ हजार ८ सय ४७ जना सङ्क्रमित रहेका छन् ।

त्यसैगरि ४१ लाख ४० हजार ७ सय १८ जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , बेलायत ,ब्राजिल र इटली छ ।

अमेरिकामा हालसम्म १ लाख १७ हजार८ सय ५८  जनाको, ब्राजिलमा ४३ हजार ३ सय ८९ जना, बेलायतमा ४१  हजार ६ सय ९८  जनाको र इटालीमा ३४  हजार ३ सय ४५ जनाको मृत्यु भएको छ ।

त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म ३ लाख ३३ हजार  २ सय २५  जना जना पुगेको छ भने मृत्यु हुनेको सख्या ९ हजार ५  सय २४ जना पुगेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार २ सय ११जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या १़९ जना पुगेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

असई हत्या प्रकरणमा संलग्न लोसपाका सांसद शर्मा निलम्बित

काठमाडौँ । लोसपाका सांसद अभिराम शर्मा निलम्बन भएका छन् । शुक्रवार मधेश प्रदेशका सभामुख रामचन्द्र …

प्रतिकृया दिनुहॊस