काठमाडौं । एनआईसी एशिया बैंकले लकडाउको अवधिमा पनि विभिन्न शाखा कार्यलयमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म देशभरका रहेका तोकिएका शाखा कार्यालयमार्फत बैंकिङ सेवा प्रदान हुने बैंकले जनाएको छ ।
सोहीअनुसार आज बैंकले आफ्नो सातवटै प्रदेशमा रहेका शाखा कार्यलयमध्ये विभिन्न ठाउँका शाखा कार्यालय खुला रहनेछ । हेर्नुहोस् आज खुल्ने शाखाहरुको सूची:-

थप जानकारी को लागि यो लिंक मा जानुहोस्: https://www.nicasiabank.com/emergency-counter
तपाईंको प्रतिकृया




