काठमाडौं । लडाउनलाई मध्यनजर नविल बैंकले आज बुधबार यी शाखाबाट सेवा दिने भएको छ । नागरिकको सुविधालाई ध्यानमा राखेर बैंकले सातै प्रदेशका बिभिन्न शाखाबाट सेवा दिने भएको हो ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरकफरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ । यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरु :-
तपाईंको प्रतिकृया




