एसईई परीक्षा सुरु, शिक्षामन्त्री निरीक्षणमा

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि सुरु भएको छ । परीक्षा बिहान ८ बजेदेखि ७७ वटै जिल्लामा परीक्षा सुरु भएको हो । योपटक झण्डै पाँच लाख विद्यार्थी परीक्षामा सहभागी भएका छन् । बिहीबारदेखि सुरु भएको परीक्षाको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अनुगमन गरेका छन्।

एसईईका लागि एक हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको परीक्षा नियन्त्रण कार्यालयले जानकारी  दिएकाे छ। केन्द्र अनुसार नै केन्द्राध्यक्ष र दुई हजार ४५० सहायक केन्द्राध्यक्ष तोकिएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री