नयाँ व्यवसायीलाइ २ प्रतिशत ब्याजदरमा ऋण

काठमाडौं । सरकारले आव ०७७/७८ मा नयाँ व्यवसाय सुरु गर्ने व्यवसायीहरूलाई २ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने वताएकाे छ।
अर्थमन्त्री  खतिवडाले आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट प्रस्तुत गर्दै व्यवसाय सुरु गर्न चाहनेलाई सहुलियत प्रदान गर्न लागिएको वजेटमा उल्लेख गरेका छन् । यसमा सरकारले बजेटमा ६० कराेड रुपैयाँ बजेट विनियाेजन गरेकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री