काठमडौं । सरकारले प्रत्येक प्रदेशमा थोक उपभोक्ता सहकारी संस्था स्थापना गर्ने भएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ बजेट प्रस्तुत गर्दै प्रत्येक प्रदेशमा थोक उपभोक्ता सहकारी संस्था स्थापना गर्ने जानकारी गराएका छन् ।
तपाईंको प्रतिकृया




