काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आज विभिन्न प्रदेशमा रहेका ५० शाखाबाट सेवा दिने भएको छ ।
नागरिकको सुविधालाई ध्यानमा राखेर बैंकले सातै प्रदेशका बिभिन्न शाखाबाट १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा दिने भएको हो ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरकफरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।
#हेर्नुहोस् सूची
तपाईंको प्रतिकृया



