आफ्नेै बुवाको हत्या गर्ने दुई छोरा पक्राउ

मोरङ । आफ्नेै बुवाको हत्या गर्ने दुई छोरालाई  प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका-१४ का ५५ वर्षीय सत्यनारायण चौहानको  हत्या गर्ने आफ्नेै दुई छोराहरु रहेको  प्रहरी अनुसन्धानबाट खुलेको छ।

बाबुको हत्या गरेपछि दुवैजनाले कपडाले बेरेर कोठाभित्रै खनेर शव पुरेका थिए ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री