भक्तपुरमा कोरोना पुष्टि भएका व्यक्ति काठमाडौं महानगरपालिकाका कर्मचारी

काठमाडौं । भक्तपुरमा कोरोना पुष्टि भएका व्यक्ति काठमाडौं महानगरपालिकाका सफाई कर्मचारी रहेको खुलेको छ  । उनी भक्तपुरको भेलुखेल क्षेत्रमा फोहोर ढुवानी गर्ने  सवारी चालक हुन् ।

उनलाई उपचारको लागि बलम्वुस्थित सशस्त्र प्रहरीको अस्पतालमा लगिएको र संक्रमित बस्ने क्षेत्रमा कट्याक्ट ट्रेसिंङ गरेर सो क्षेत्रलाई सिल गरिएको छ ।

भक्तपुर नगरपालिका वडा नं -५ भेलुखेल (योसीखेल)मा बस्ने ४२ वर्षीय पुरुष जेठ ६ गते कोरोना भाइरस संक्रमित भएको पुष्टि भएको  थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री