नेपालका कोरोना संक्रमितको संख्या ३५७ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुगेको छ । स्वास्थ्य मन्त्रालयले  एकैपटक ५३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको  जनाएको छ ।

बाँकेमा ४७ , गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १/१ जना गरी ६  सहित  जम्मा ५३ जनामा कोरोना संक्रमित पुष्टि भएको  हो ।

उनीहरु १८ देखि ३६ वर्ष उमेर समूहका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन्  ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री