काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड १६ लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्भान घोष दोस्तिदार र बैंकका ब्राण्ड तथा मार्केटिङ प्रमुख प्रानु सिंहले संयुक्त रूपमा सो बराबर रकमको चेक उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई हस्तान्तरण गरेका हुन् ।
तपाईंको प्रतिकृया



