विमान दुर्घटनामा ज्यान गुमाएका वंगलादेशी नागरिकको शव स्वदेश लगियो

काठमाडौँ ।  युएस–बंगला विमान दुर्घटनामा ज्यान गुमाएका बंगलादेशी नागरिकको शव स्वदेश  लागिएको हो । नेपालस्थित बंगलादेशी दूतावासले बुझेर मुस्लिम धर्मअनुसार अन्तिम श्रद्धान्जलि दिएसँगै २३ वटा शव  बंगलादेश लागिएको हो । पहिचान गरिएका मृतकहरूमा १० जना महिला, दुईजना बालबालिका र ११ जना पुरूष रहेका छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री