मेगा बैंकका यी ४० शाखा आज खुला रहने [सूचीसहित]

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आज विभिन्न ४० वटा शाखाबाट सेवा दिने भएको छ ।

लकडाउनको समयमा पनि नागरिकको सुविधाका लागि बैंकका शाखाहरु बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुला हुने भएका हुन् ।

मेगा बैंकले दिएको जानकारी अनुसार सातवटै प्रदेशका यी ४० वटा शाखा रहने छन् ।

 हेर्नुहोस् सूची…

तपाईंको प्रतिकृया

लेखकबाट थप