यस्तो छ विक्रम संवतको वैज्ञानिक महत्त्व (भिडियोसहित)

काठमाडौं । विक्रम संवतको नयाँ वर्ष २०७७ शुरु हुँदै गर्दा ज्योतिषी दीपक सुवेदीले यसको वैज्ञानिक महत्त्वको बारेमा प्रकाश पारेका छन् ।

सुवेदीले आफूले चलाउने फोरकास्ट टेलिभिजन नामको युट्युब च्यानलमार्फत सो कुरा बताएका हुन् ।

सरकारी कामकाजमा विक्रम संवतको प्रयोग नेपालले मात्रै गर्दै आएको र यसको बारेमा नेपालमा पनि विकल्पको रूपमा ई.सं.लाई अप्नाउनु पर्छ भन्ने आवाज उठ्दै नआएको होइन ।

यसै सन्दर्भमा ज्यो. सुवेदीले सबैलाई जवाफ पुग्ने गरी यसको वैज्ञानिकता छर्लङ्ग्याएका छन् । जसले गर्दा विक्रम संवतको बारेमा प्रश्न उठाउनेहरूलाई गतिलो जवाफ पुगेको छ ।

उनका अनुसार विक्रम संवतजस्तो वैज्ञानिक संवत अरु छदैछैन । के हो त विक्रम संवतको त्यस्तो वैज्ञानिकता र महत्त्व ज्यो. सुवेदीले दिएको अभिव्यक्ति तलको भिडियोमा जस्ताको तस्तै हेर्नसक्नु हुन्छ –

बारेमा news

यॊ पनि हेर्नुहॊस

पत्रकार यादवले मोटरसाइकल दुर्घटनामा गुमाए ज्यान

काठमाडौं । धनुषाका पत्रकार विनय यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । जनकपुर–ढल्केवर सडकखण्डमा पर्ने …

प्रतिकृया दिनुहॊस